कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएपछि पार्टीभित्र नातावाद हावीको चर्चा सुरु भएको छ । पार्टीले १५ महिला र ५ पुरुषसहितको सूची आयोगमा पठाएको हो । कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले खस–आर्य कोटाबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिएका थिए । तर सार्वजनिक सूचीमा परेका केही व्यक्तिहरू शीर्ष […]