नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ‘नेपालपे कार्ड’ मा आबद्ध

३१ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘नेपालपे कार्ड’ मा आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्विच (एनपीएस–एनसीएस) तथा नेपालपे कार्डमा आबद्ध भएको हो । सम्झौतापत्रमा एनआईएमबीका प्रमुख …