परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।