दुई अक्षरको डोमेन नाम ९ अर्ब रुपैयाँमा बिक्री, बन्यो कीर्तिमान

सन् १९९३ मा १० वर्षका एक मलेसियाली बालकले दुई अक्षरको एउटा डोमेन नाम किन्छन् । त्यसबेला त्यो डोमेन नेमको मूल्य करिब १५०० नेपाली रुपैयाँ थियो । तर, अहिले त्यही डोमेन इन्टरनेट इतिहासकै सबैभन्दा महँगो मूल्यमा …