निर्वाचनमार्फत नेपालले हिंसाको समेत व्यवस्थापन गरेको छः पोखरेल

सडकमा ढुंगा हानाहान गरिरहेका दलहरू एक घण्टाभित्रै टेबलमा बसेर समस्या समाधानका लागि संवाद गर्ने परम्परा रहेको सकारात्मक पाटो रहेको उनले बताए।