९ क्षेत्रको उम्मेदवार टुंगिन बाँकी हुँदा कांग्रेसमा महिला उम्मेदवार ११ मात्रै

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अहिले टुंगो लगाएका उम्मेदवारहरूमा ११ जनामात्रै महिला परेका छन् । कांग्रेसले मंगलबार दिउँसोसम्म १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंग्याएको छ । जसमा ११ जनामात्रै महिला …