काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही ५ पुसदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ। लुम्बिनी लायन्सले आज (बिहीबार) सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर १५ पुसमा रुपन्देही पुगेर पूरा हुनेछ। तालिकाअनुसार ५ पुसमा नेपालगन्जको बागेश्वरी मन्दिरदेखि बर्दियाको गुलरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी […]