उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि नेतृ उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्। फेसबुक स्टाटसमा उनले पार्टीभित्र परिवर्तन आवश्यक छ कि छैन भन्ने विषयमा लामो समयदेखि बहस रहेको उल्लेख गर्दै महाधिवेशनले ‘जे छ, ठिकै छ’ भन्ने निर्णय दिएको बताएकी छन्। उनले महाधिवेशनबाट विजयी भएका सबै कमरेडलाई बधाई दिँदै परिवर्तनको […]