सेन्सीको नयाँ वासिङ मेसिन नेपाली बजारमा

सेन्सी (Sensei) ब्रान्डले Smart Button र Wash+ प्रविधिसहितको नयाँ फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा सार्वजनिक गरेको छ। १० केजी क्षमताको उक्त वासिङ मेसिन (मोडेल: SWM10FL3) को नेपालका लागि आधिकारिक वितरक CG Electronics रहेको छ। CG Group अन्तर्गतको सेन्सी ब्रान्ड वासिङ मेसिन, रेफ्रिजेरेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्स उत्पादनमार्फत नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीले […]