नबिल बैंकको नाफा पौने ४७ प्रतिशतले वृद्धि

नबिल बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा […]