एनपिएलमा सट्टेबाजी: पक्राउ परेकाहरूको वालेटमा भेटियो २ करोड ५ लाखको कारोबार

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतका खेलहरूमा अवैध अनलाइन सट्टेबाजी (बेटिङ) गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले २ करोडभन्दा बढीको कारोबार भएको विवरण फेला पारेको छ।