चिकित्सकले नै रूचिका साथ हेरे रोबोटले गरेको सर्जरी

३० कात्तिक, चितवन । नेपालमा सर्जनहरुले आफैंले प्रत्यक्ष संलग्न भएर सर्जरी गर्ने गरेको भए पनि रोबोटको सहायताले गरेको सर्जरी उनीहरुकै लागि भने रूचिको विषय बनेको छ । चितवन मेडिकल कलेजमा नेपालमा नै पहिलोपटक आयोजना गरिएको रोबोटिक …