मेष : दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, कार्य सफल, धन लाभ, सुख–सन्तोष होला । वृष : मिष्ठान्न भोजन, शुभ समाचार प्राप्त होला तर बिहान चोटपटकको भय हुनेछ । मिथुन : बिहान केही प्राप्ति तर त्यसपछि रोगव्याधिको भय, नोक्सानी नहोला भन्न सकिन्न । कर्कट : सानै प्रयासमा कार्य सिद्धि, स्वस्थता, विशेष व्यक्तिसँग भेटघाटले सुख–सन्तोष होला […]