पार्टी फुटाएको हामीले होइन, गगन थापाले हो :प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी विभाजनको जिम्मेवार गगन थापा पक्ष रहेको आरोप लगाएका छन् । इतर पक्षको इलाम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले आफूहरूले पार्टी विभाजन नगरेको दाबी गरे । महतले अधिवेशन केही समयका लागि स्थगित गरेर राजनीतिक सहमति खोज्न वा अदालतको निर्णय पर्खन आफूहरूले आग्रह गरे पनि अर्को पक्षले दुवै […]