एनपीएल फाइनलको टिकट नपाएपछि समर्थक आक्रोशित (तस्वीरहरू)

क्रिकेट मैदानको क्षमताअनुसार सबै टिकट बिक्री भइसकेको जनाउँदै क्यानले टिकट नपाएका दर्शकलाई अनलाइन प्लेटफर्मबाट खेल हेर्न आग्रह गरेको छ ।