आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ३३५ रुपैयाँ कायम भएको छ । बुधबार […]