सुन किन्छु भनेका सरोजलाई अपहरण गरी फिरौती माग्ने योजना बनाउँदै गर्दा भएको थियो हत्या

शर्माको घटनास्थलमै मृत्यु हुँदा साँझ परिसकेको र शवलाई सेउलाले छोपेर उनी सवार गाडी जंगलमै छाडेर उनीहरु सुनिलको गाडीमा फर्किए ।