अन्तिम संस्कारसमेत खोसिएको त्यो क्रूर अपराधः दोषी ठहरियो नरेश भट्ट

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित अदालतमा केही दिनअघि सुनिएको एउटा अन्तिम बहसले संसारभर छरिएका नेपाली समुदायलाई स्तब्ध बनायो। दुई वर्षभन्दा लामो प्रतीक्षा, अथक खोजी र अनगिन्ती आशंकाबीच चलेको ममता काफ्ले हत्या मुद्दाले अन्ततः एक निर्णायक मोड लिएको छ। अदालतले उनका श्रीमान् नरेश भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर […]