संघीय अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको निर्णयका विरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर

ट्रम्प प्रशासनले अनुदान कटौती गरेपछि हार्वर्ड विश्वविद्यालयले मुद्धा दायर गरेको छ । २.२ बिलियन डलरको अनुदान कटौतीविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको हार्वर्ड विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध संघीय अदालतमा मुद्दा दायर गर्दै विश्वविद्यालयको अनुसन्धान अनुदानमा गरिएको अरबौं डलरको कटौतीलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै आरोप लगाएको छ । विश्वविद्यालयले ट्रम्प प्रशासनमाथि आफ्नो संवैधानिक […]