द लास्ट म्याङ्गो बिफोर द मनसुन : स्मृतिमा बाँचेको प्रकृतिको कथा
‘हिजो राति मैले एउटा सपना देखेँ । म गाउँको घरमा थिएँ । तिमीलाई थाहा छ ? मनसुन सुरू हुन लागेको हुनुपर्छ, किनकी रूखहरू हावाको वेगमा बेजोडसँग हल्लिरहेका थिए । त्यसपछि तिम्रो बुबा आउनुभयो । रूखको …