कार्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हलीपूजा मनाइँदै

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।