रास्वपा उम्मेदवार हुन पार्टीको प्राइमरी चुनावमा ४० प्रतिशत मत अनिवार्य
२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न परम्परागत शैलीलाई तोड्दै नयाँ मापदण्ड अघि सारेको छ।
पार्टीले हालै जारी गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ …