आज यी स्थानमा हल्का वर्षाको सम्भावना

आज देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।