व्यावसायिक क्षेत्रमा ‘गुण्डाराज’ चलाउँदै आएको भट्ट ग्याङ घेराबन्दीमा

काठमाडौं । कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म सेटिङ मिलाएर व्यावसायिक क्षेत्रमा ‘गुण्डाराजको साम्राज्य’ विस्तार गर्दै गएको आरोप लागेका विवादास्पद व्यवसायी दीपक भट्ट अब भने कानुनको फन्दामा पर्ने संकेत देखिएको छ । भट्टको सेटिङ रहेको राजनीतिक नेतृत्व कमजोर रहेको तथा कर्मचारीतन्त्र निगरानीमा रहेका बेला उहाँविरुद्ध राज्यका विभिन्न निकायमा उजुरी परेका कारण उहाँ कानुनको पन्जामा पर्ने संकेत देखिएको हो […]