माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा (बाँके) - बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा नेपालगन्जका गल्लीमा भौतारिन थालेको धेरै वर्ष