ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको महत्त्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।