संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना दिएको छ। अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब आठ दशकको स्मरण गर्दै संविधान दिवसका अवसरमा नेपाली जनतालाई शुभकामना दिएको हो। विज्ञप्तिमा व्यापार विस्तार, नवप्रवर्तन र लगानीका माध्यमबाट आगामी वर्षहरूमा नेपाल–अमेरिका साझेदारीलाई थप सुदृढ बनाउन अमेरिका तत्पर रहेको […]