नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा मुख्य रूपमा कांग्रेसको १५औँ महाधिवेशनका विषयमा छलफल हुने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा महाधिवेशनसम्बन्धी विषयमा छलफल गरिनेछ। कांग्रेसले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ। १५औँ […]