युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी दूत मस्कोमा, तीन घण्टाको वार्ताबाट पनि सहमतिको प्रयास असफल

युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूतसँग तीन घण्टाभन्दा लामो वार्ता गरेका छन्। रुसले वार्तालाई ‘समयसापेक्ष र अत्यन्त उपयोगी’ भने पनि युद्ध अन्त्य गर्ने विषयमा कुनै ठोस सफलता हासिल भएको संकेत भने दिएको छैन। क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार अमेरिकी दूत स्टिभ विटकफ र […]