सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सहायता रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गर्ने निर्णय भएको सरकारका प्रकाशबहादुर रावलले जानकारी दिए। साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली […]