काठमाडौँ । लोक सेवा आयोगले कानुन अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०७/०८२-८३ (खुला), प्रशासन सेवा, कानुन समूह, ६ तह, कानुन अधिकृत पदको नतिजा प्रकाशन गरिएको छ । हेर्नुहोस् सूचना : यसैगरी, सामाजिक सुरक्षा […]