शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा कायम भएको हो। बजार घट्दा कारोबार भएका कम्पनीमध्ये ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभर ३५७ कम्पनीका १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब […]