काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्ड खुलाउन १० वटा हेभी उपकरण परिचालन गरिएको छ। विभिन्न स्थानमा खसेको लेदो, ढुंगा तथा माटो पन्छाएर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सडक डिभिजन कार्यालय र विपद् व्यवस्थापन टोलीको समन्वयमा काम भइरहेको हो। भारी वर्षाका कारण मलेखुदेखि मुग्लिङसम्मको सडक खण्डका विभिन्न स्थानमा पहिरो […]