सरकारको निर्णयविरुद्ध आन्दोलनको चेतावनी, अखिल क्रान्तिकारीको पाँच बुँदे माग

अनेरास्ववियू (क्रान्तिकारी)ले सरकारका पछिल्ला नीति तथा निर्णयप्रति असन्तुष्टि जनाउँदै शिक्षा, स्वास्थ्य, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा पाँच बुँदे माग अघि सारेको छ । संगठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा गलत निर्णय गरेको तथा जनविरोधी नीति अवलम्बन गरेको आरोप लगाइएको […]