अधिकांश वाणिज्य बैंकको घर कर्जा बढ्यो, ग्लोबल आइएमई शीर्ष स्थानमा

चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म अधिकांश वाणिज्य बैंकहरूको व्यक्तिगत आवास (रेसिडेन्सियल पर्सनल होम लोन) कर्जा बढेको देखिएको छ। उपलब्ध तथ्यांकअनुसार ग्लोबल आइएमई बैंक ४७ अर्ब १५ करोड ८१ लाख रुपैयाँ बराबरको घर कर्जासहित शीर्ष स्थानमा रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको यस्तो कर्जा १६.३५ प्रतिशतले बढेको हो। एनआईसी एशिया बैंक ३९ […]