कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजाति ‘बेसरम’ झार विस्तार भएपछि तालको अस्तित्व कारण सङ्कटतर्फ धकेलिँदै गएको छ । नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी)का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको महत्त्वपूर्ण सिमसार क्षेत्रको उत्तर र पूर्वी भूभाग विशेष गरी बेसरमले ढाकिँदै गएको छ । यसले तालको प्राकृतिक स्वरूपका साथै सिमसारमा निर्भर […]