धितोपत्र र वस्तु विनिमय बजारका लागि बोर्डले माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नेपालको धितोपत्र बजार र वस्तु विनिमय बजारको व्यवस्थित तथा प्रभावकारी विकास गर्न राय–सुझाव मागेको छ। बोर्डले यही जेठ १५ भित्र इमेलमार्फत दिन सकिने गरी सुझाव माग गरेको हो।  यी बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमापश्चात् सार्वजनिक गरी कार्यान्वयन गर्ने अभ्यास अवलम्बन गरिँदै आएको बोर्डले जनाएको छ। नयाँ […]