वाई-फाई नेपालको ‘अपग्रेड अफर’: १०० Mbps इन्टरनेटसँगै आकर्षक उपहार

वाई-फाई नेपालले ग्राहकहरूको इन्टरनेट अनुभवलाई थप स्तरीय बनाउने उद्देश्यसहित ‘अपग्रेड अफर’ सार्वजनिक गरेको छ। चैत ११, २०८२ देखि लागू भएको यस अफरमार्फत प्रयोगकर्ताहरूले उच्च गति र थप सुविधासहितको सेवा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार हालका ग्राहकहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० Mbps मा अपग्रेड गर्न सक्नेछन्, जसले सहज स्ट्रिमिङ, छिटो डाउनलोड तथा काम र मनोरञ्जनका लागि […]