भौतिकमन्त्रीले प्रहरीलाई दिएको नयाँ काम : निर्माण व्यवसायी उठाएर पीएकहाँ बुझाउनू
३० वैशाख, काठमाडौं । लामा कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडु गत सोमबार बिहान करिब ९ बजे अस्पताल जान भन्दै घरबाट छोरासँग निस्किए । माछापोखरी पुग्दा प्रहरीले उनको गाडी रोक्यो । रोक्नेहरूले आफूहरू प्रहरी भएको भन्दै आईडी …