आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै गुजरातले लगातार पाँचौँ जित निकालेको हो । जितसँगै गुजरातको १० खेलबाट १६ अंक भएको छ । पराजित हैदरावाद भने १४ अंकसहित तेस्रो स्थानमा छ । गुजरातले दिएको […]