जनार्दनलाई ४ चुनाव जिताउने सारथि उनैलाई हराएर संसदमा

२४ फागुन, काठमाडौं । राजनीतिमा भावना र सम्बन्धभन्दा अगाडि सधैं विचार आइपुग्छ । यसपटक रुकुम पश्चिममा यस्तै भयो । गोपाल शर्मा ‘अनल’ले यसअघि जनार्दन शर्मालाई पटक–पटक संसद्‌मा पुर्‍याउन कमान्डर बनेर चुनावी अभियानको नेतृत्व गरे । …