काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ । नयाँ पुस्ता जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्दै छ । २०८१ को असोज दोस्रो साता आएको भीषण वर्षाका कारण काभ्रेपलान्चोक निर्वाचन क्षेत्र २ अन्तर्गतको रोशी क्षेत्रमा भने चुनावको खासै चहलपहल देखिँदैन । जनवायु परिवर्तन सँगै अव्यवस्थित रुपमा सञ्चालन गरिएको खानीका कारण […]