मधेशवादी दलको भरोसा बालेनतिर

१ चैत, काठमाडौं । ‘हामीले त पाएनौं अब तिमीहरूले खेल्नुपर्छ, बुझ्यौ ?’ यो २३ वर्ष पुरानो विज्ञापनको संवाद हो । सन् २००२ को विश्वकप फुटबल दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको थियो । त्यसलाई लक्षित गरेर बनाइएको मायोज …