नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड का तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ लाई अनियमित र गैरकानुनी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाडौंको पत्र जाहेरी अनुसार, श्रेष्ठले संस्थासँग सम्बद्ध रहँदै निक्षेपकर्ता र संस्थाको हित विपरीत हुने कार्यमा संलग्न रहेकाले आवश्यक अनुसन्धान र कारबाही गर्न आदेश दिएको […]