३१ असार, काठमाडौं । नेपाल शिक्षक संघकी पूर्वकेन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य नर्बदा पोखरेलको ‘मेरो जीवनयात्रा’ नामक पुस्तक मंगलबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
आफ्नो शिक्षण जीवनको ४० वर्ष र त्योभन्दा अगाडिको विद्यार्थीकालीन …