त्रिविमा नियम मिचेर कोही कामु, कोही निमित्त प्रमुख

३१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा नियमविपरीत कायममुकायम र निमित्त प्रमुख राख्ने गरेको पाइएको छ । कायममुकायमको नाममा एक तह बढुवा गरेर मासिक रूपमा तलब-भत्ता खुवाउने गरेको भेटिएपछि त्रिविको कार्यकारी परिषद्ले १३ असोज २०८० …