मुम्बईमा तेस्रो खेलको तयारीमा जुट्यो नेपाली टोली [फोटो फिचर]
काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाली टोली अहिले मुम्बईमा आफ्नो तेस्रो खेलको तयारीमा जुटेको छ। इटालीविरुद्धको खेलपछि अब नेपालले भोलि बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिज को सामना गर्दैछ।