मापदण्ड विपरीत सञ्चालित दुई उद्योगलाई साढे २ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा उद्योगलाई साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले मंगलबार उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्ने क्रममा तीन उद्योगहरूलाई जरिवाना गरेको हो ।