कांग्रेसको बन्दसूचीमा छैन १३ जिल्लाको प्रतिनिधित्व

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ । बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार …