बाल शल्य चिकित्सक संघको अध्यक्षमा प्रा. थापा, महासचिवमा डा. कोइराला

१२ पुस, काठमाडौं । बाल शल्य चिकित्सक संघ नेपालले आगामी दुई वर्षका लागि सर्वसम्मत नयाँ कार्यकारी समिति गठन गरेको छ। संघको अध्यक्षमा प्रा. विजय थापा चयन भएका छन् । उपाध्यक्षमा डा. नृपेस राज भण्डारी रहेका छन् …